काठमाडौं । अनेरास्वबियू कोटेश्वर बहुमुखी क्याम्पस गठन भएको छ । आइतबार भएको विद्यार्थीहरूको भेलाले शैलेन्द्र श्रेष्ठ संयोजक रहेको २५ सदस्यीय क्याम्पस कमिटी गठन भएको हो ।
नवगठित कमिटीको सह - संयोजकमा सुरेन्द्र ताम्राकार र सह - संयोजक कृति बम ठकुरी ,सचिवमा रामबहादुर बस्नेत रहनु भएको छ । यस्तै समितिको सदस्यहरूमा राजेश कुमार गुप्ता , अनिल कार्की, प्रमोद गेलाल ,आदित्य खड्का ,कृतम बराल आर्यन आपगाई,क्युमिन लिम्बू कपिल घिमिरे ,बिपना थापा , बसन्त कार्की रहनु भएको छ । यसै गरी सदस्यहरूमा प्रविण खड्का , कामना खड्का उमा गिरी ,सपना विष्ट ,सन्तोष खड्का , पारस मैनाली , शिवराम कार्की , बिपन पाण्डे ,नरेन्द्र सेन्चुरी , दुर्शन खत्री रहनु भएको छ ।
अनेरास्वबियू केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं स्ववियु सभापति माधव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय परिषद सदस्य दिनेश घिमिरे विशेषअतिथि रहनु भएको थियो ।