काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । पार्टीले बिहीबार अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने ,महासचिव घनश्याम भूसालले साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको अनुगमन गर्ने जनाईएको छ ।
त्यसैगरी सम्मानीत नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउनु भएको छ भने उपप्रमुख उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमालले स्कुल विभागको जिम्मेवारी समेत बहन गर्नुपर्ने छ ।
क-कसलाई कुन कुन विभाग र जिम्मेवारी दिईयो त ?
प्रतिष्ठानहरू
प्रदिप नेपाल- ईञ्चार्ज
सङ्गठन विभाग
डा. वेदुराम भुसाल- प्रमुख
प्रकाश ज्वाला- उपप्रमुख
सङ्घीय संसदीय विभाग
राजेन्द्रप्रसाद पाण्डे- प्रमुख
राजकीय मामिला विभाग
राजेन्द्रप्रसाद पाण्डे- प्रमुख
कल्याणी खड्का- उपप्रमुख
पार्टी स्कुल विभाग
प्रमेश हमाल- प्रमुख
स्थानीय तह विभाग
केशवलाल श्रेष्ठ- प्रमुख
हिक्मतजंग शाही- उपप्रमुख
विपद्व्यवस्थापन विभाग
डा. गंगालाल तुलाधर- प्रमुख
निर्वाचन विभाग
रामकुमार भट्टराई-प्रमुख
केदार सञ्जेल- उपप्रमुख
शिक्षा विभाग
लक्ष्मण के.सी.- प्रमुख
प्रा. विजय सिलवाल- उपप्रमुख
कानुन विभाग
रामचन्द्र झा- प्रमुख
घनप्रसाद गौतम- उपप्रमुख
अर्थ योजना विभाग
डा. विजय पौडेल- प्रमुख
डा.चन्द्रमणि अधिकारी- उपप्रमुख
प्रचार विभाग
जगन्नाथ खतिवडा- प्रमुख
शम्भु श्रेष्ठ- उपप्रमुख
चमिना (राममाया) भट्टराई- उपप्रमुख
स्वास्थ्य विभाग
नागेन्द्र चौधरी- प्रमुख
डा. गोपाल खनाल- उपप्रमुख
श्रम तथा रोजगार विभाग
उर्वादत्त पन्त- प्रमुख
विष्णु लम्साल- उपप्रमुख
भौतिक पूर्वाधार तथा यातायात विभाग
देवसिंह महता- प्रमुख
ई.आमोद कुमार अधिकारी- उपप्रमुख
सहकारी विभाग
गोविन्द कोईराला- प्रमुख स्थायी
नवराज अर्याल- उपप्रमुख
समाज कल्याण विभाग
निरादेवी जैरु- प्रमुख
धिरेन्द्रबहादुर श्रेष्ठ- उपप्रमुख
कृषि तथा भूमिसुधार विभाग
बलराम बास्कोटा- प्रमुख
तुलाराज बिष्ट- उपप्रमुख
जलस्रोत विभाग
डा. बंशीधर मिश्र- प्रमुख
धनराज आचार्य- उपप्रमुख
वन वातावरण विभाग
भानुभक्त जोशी- प्रमुख
सङ्घीय तथा प्रादेशिक मामिला विभाग
कृष्णप्रसाद सापकोटा- प्रमुख
उदय बोहरा- उपप्रमुख
पर्यटन विभाग
प्रेमबहादुर आले मगर- प्रमुख
आर्थिक विभाग
सोमप्रसाद पाण्डे- प्रमुख
राष्ट्रिय हित सुरक्षा विभाग
पुष्पाकुमारी कर्ण-प्रमुख
शंकर पोख्रेल- उपप्रमुख
उपभोक्ता हित विभाग
प्रा.डा. इन्दु आचार्य- प्रमुख
खेलकुद विभाग
आलोक रायमाझी- प्रमुख
केशव बिष्ट- उपप्रमुख
साहित्य-संस्कृति विभाग
रमेशरञ्जन झा-प्रमुख
दामोदर अर्याल- उपप्रमुख
सहरी विकास विभाग
भविश्वर पराजुली- प्रमुख
दिपक के.सी.- उपप्रमुख
विज्ञान प्रविधि विभाग
मेटमणि चौधरी- प्रमुख
प्रा।डा।रामेश्वर अधिकारी- उपप्रमुख
उद्यमशिलता विकास विभाग
होम बुढाथोकी- प्रमुख
उद्योग बाणिज्य विभाग
कृष्णकुमार श्रेष्ठ- प्रमुख
केन्द्रीय कार्यालय
जीवनराम श्रेष्ठ- प्रमुख